काठमाडौं ।
प्रि ओपन सेसनमा आइतबार नेप्से सूचक ०.६१अंकले वृद्धि भएको छ । नेप्से सुचक ०.६१ अंकले बढेर २०४९.९० विन्दुमा आएको छ ।
यो सेसनमा ३५ कम्पनीको भाउ बढ्दा १३ वटाको मूल्य घटेको छ भने बाँकी कम्पनीको भाउमा कुनैपनि परिवर्तन आएको छैन । यो सेसनमा ५१ कम्पनीको १४हजार ९ सय ७२ कित्ता सेयर कारोबार हुदाँ ५३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
आइतबार यो सेसनमा कुल १२९ वटा कारोबार भएको हो ।
प्रतिक्रिया