काठमाडौं । नेकपा एमालेमा ६ जना केन्द्रीय सदस्य थपिएका छन् । आज बसेको पार्टी सचिवालय बैठकले केन्द्रीय सदस्य थपेको हो । तुलसी न्यौपाने, केशव पाण्डे, दामोदर भण्डारी, रामअवतार यादव, विनोद शाह र दीपक कार्कीलाई केन्द्रीय सदस्य बनाउने निर्णय भएको हो ।

प्रतिक्रिया