कांग्रेस शीर्ष नेता ओखलढुंगामा

0
Shares

नेपाली कांग्रेसका शीर्ष नेताहरु ओलढुंगा पुगेका छ ।

जिल्ला सम्मेलका लागी साभापति शेबहादुर देउवा, वरिष्ठ नेता शेखर कोइराला र महामन्त्री गगन कुमार थापा ओखलढुंगा पुगेका हुन् । जिल्ला सम्मेलनसँगै जिल्ला पार्टी कार्यालय पिवीस्मृति भवन उद्घाटनको कार्यक्रम रहेको जिल्ला सभापति तेजन खनालले जानकारी दिए ।

नेताहरु आजै हेलिकोप्टर मार्फत ओखलढुंगा गएका हुन् । उनिहरु पार्टी कार्यालय र जिल्ला सम्मेलन उद्घाटन पछि काठमाडौं फर्कने कार्यक्रम छ ।