ट्याक्टर दुर्घटना हुँदा हेटौंडामा २ जनाको घटनास्थलमै मृत्यु



मकवानपुर ।

हेटौँमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक बारा निजगढ नगरपालिका वडा नम्बर–१३ बस्ने २६ वर्षीय डिलम थिङ र ट्याक्टरमा रहेका हेटौंडा–१६ पानीस्वाराका ५६ वर्षीय जितबहादुर थिङ रहेको  प्रहरीले ज नाएकाे छ  ।

हेटौँमा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा गएराति मधेश प्रदेश ०३–००१ त ६९८७ नम्बरको ट्याक्टर अनियन्त्रित भई पानीस्वारा भिरबाट ३ सय मिटर तल खसेर दुर्घटना भएको  प्रहरीले जानएकाे छ ।

प्रतिक्रिया दिनुहोस्