आइतबार सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ काराेबार ?



काठमाडौं ।

नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनचाँदी शुक्रबारकै मूल्यमा कारोबार भइरहेको छ ।

छापावाल सुन तोलामा एक लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन भने एक लाख १४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।  त्यस्तै, चाँदीको मूल्य तोलामा एक हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्