प्रि-ओपन सेसनमा नेप्से परिसूचक ०.७५ अंकले बढ्यो

0
Shares

काठमाडौं ।

चालु साताको अन्तिम कारोबार दिन शुक्रबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक ०.७५ अंकले बढेर बन्द भएको छ ।

प्रि–ओपन सेसनमा १९०८.६६ विन्दुमा पुगेको बन्द हुँदा सेन्सेटिभ इण्डेक्स भने ०.२२ अंक बढेको छ। बिहीबार प्रि–ओपन सेसनमा ११ स्टकको २०० कित्ता सेयर किनबेच हुँदा १ लाख १ हजार ३२९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

जसमध्ये ३ स्टकको मूल्य सो सेसनमा बढेको छ भने ५ स्टकको मूल्य घटेको छ । बाँकी ३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।