![](https://newsofnepal.com/wp-content/uploads/2023/10/kedar-karki_laKDte3816.jpg)
काठमाडौं । कोशी प्रदेशमा आज मुख्यमन्त्री केदार कार्कीले दुई जना मन्त्री नियुक्त गर्दैछन् ।
नेकपा एमालेबाट एक जना र कांग्रेसबाट एकजनालाई मन्त्री नियुक्ति गर्ने कार्कीले तयारी गरेका छन् ।
मन्त्रीको नियुक्तिबारे केहीबेरमा छलफल गर्ने मुख्यमन्त्रीको तयारी छ ।