संसद बैठक बस्दै नबसी मंगलबारसम्म स्थगित

0
Shares

काठमाडौं ।

प्रतिनिधिसभा बैठक मंगलबार दिउँसो ३ बजेसम्मका लागि सरेको छ। आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सरेको सभामुखको सचिवालयले सूचना टाँस गरी जानकारी गराएको छ।