प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि



काठमाडौ । प्रि ओपन सेसनमा नेप्से सूचक ०.०९ विन्दुले बढेको छ ।

यससँगै सूचक २०५१.५६ अंकमा अडिएको छ ।

९ लाख ४१ हजार रुपैयाँको सेयर कारोबार भएको छ । २० कम्पनीको २४ सय ७६ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ९५ वटा कारोबार भएको छ ।

९ कम्पनीको भाउ बढ्दा ९ वटैको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्