![](https://newsofnepal.com/wp-content/uploads/2022/11/share.jpg)
काठमाडौ । प्रि ओपन सेसनमा नेप्से सूचक १ अंकले बढेको छ । यससँगै सूचक २०७८.५९ विन्दुमा आएको छ । १ लाख ७४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ८ कम्पनीको ८५५ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ११ पटक सेयर कारोबार भएको छ । ६ कम्पनीको भाउ बढ्दा २ वटाको मूल्य घटेको छ ।