शिवम् सिमेन्टका ईडीलाई इन्टरनेसल अवार्ड

0
Shares

काठमाडौं । इन्टरनेसनल एचिभर्स कन्फ्रेस (आईएसी)द्वारा शिवम् सिमेन्टका कार्यकारी निर्देशक रघुनन्दन मारु आउट स्टान्डिङ इन्टरनेसनल लिडरसिप एचिभमेन्ट २०२३ बाट सम्मानित हुनु भएको छ । उहाँ विगत लामो समयदेखि निरन्तर व्यावसायिक क्षेत्रमा सक्रिय हुनुहुन्छ ।

यस वर्ष दुबई आयोजित १६औं अवार्ड कार्यक्रम हो । आईएसीले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका औद्योगिक क्षेत्रलाई प्रोत्साह गर्ने, अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने, विभिन्न राष्ट्रका महत्वपुर्ण योगदान पु¥याएका उत्कृष्ट उद्योगीहरुको छनोट गरी पुरस्कार वितरण गर्ने तथा अन्तर्राष्ट्रिय प्रतिनिधीहरु संग समन्वय गराई व्यापार विस्तारको अवसर प्रदान गर्ने जस्ता कार्यहरु गर्दै आईरहेको छ ।