बारा । बारा–२ मा जसपाका उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् ।
पछिल्लो मतपरिणामअनुसार २९ हजार ५९६ मतगणना हुँदा यादवले १२ हजार ८४८ मत प्राप्त गरेका छन् ।
यादवका प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले ८४८८ मत प्राप्त गरेका छन् ।
एमालेका पुरुषोत्तम पौडेलले ४५१६ मत प्राप्त गरेका छन् ।
त्यसैगरी रास्वपाका रमेश खरेलले १९९१ मत प्राप्त गरेका छन् ।











प्रतिक्रिया