काठमाडौं।
भक्तपुरस्थित बालकोटमा दुई जना ढलमा पुरिएका छन् ।
उनीहरु गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । अहिले उनीहरूको उद्धारकार्य जारी रहेको छ।
उद्धार गरेर उनीहरूलाई अस्पताल पठाउने कार्य भइरहेको र ढलमा कसरी पुरिए भन्ने खुल्न नसकेको भक्तपुरका एसपी प्रजित केसीले जानकारी दिए ।
उनीहरुको पहिचान हुन नसकेको बताइएको छ।











प्रतिक्रिया