संसद् बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

0
Shares

काठमाडौं । संघीय संसद्को तल्लो सदनको संसद् बैठक बस्दैछ । बैठक आज (आइतबार) नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बस्न लागेको हो ।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकमा तीनवटा विधेयक पेस गरिने र एउटा शोक प्रस्ताव पारित गरिनेछ ।