काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले चैत्र ५ मा हुने निर्वाचनको आचारसंहिता पूर्ण पालन गर्न आग्रह गरेको छ ।
त्रिविका स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीले आज विज्ञप्ति जारी गर्दै स्ववियु निर्वाचनमा सहयोग गर्न आग्रह गरेका हुन्।












प्रतिक्रिया