राप्रपा संसदीय दलको बैठक सिंहदरवारमा सुरु

0
Shares

काठमाडौ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठक सुरु भएको छ ।

सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा सुरु भएको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिन खोजेको विश्वासको मतसहित समसमायिक राजनीतिक बिषयमा छलफल हुनेछ ।