१. अभिनेता राजेश हमाल फागु मनाउने क्रममा।

२. अभिनेत्री तथा निर्देशक झरना थापा, अभिनेत्री सुहाना थापालगायत जनकपुरमा फागु मनाउदै।

३. हास्यव्यग्य अभिनेता मदनकृष्ण श्रेष्ठ परिवारका साथ फागु खेल्दै।

४. अभिनेत्री नम्रता सापकोटा साथीहरुका साथ फागुमा रमाउदै।

५. अभिनेत्रीद्धय रेखा थापा र श्वेता खड्का फागु खेल्दै।

६ . फागुपछि हास्य कलाकार सागर लम्साल बले तस्वीरका लागि पोज दिदै।

७. अभिनेता तथा निर्माता रमेश उप्रेती रास्वपाका अध्यक्ष रवि लामिछानेका साथ फागुमा रमाउदै।

८. कोरियोग्राफर कविराज गहतराज, अभिनेता अनमोल केसी, अभिनेत्री सुहाना थापालगायत फागुमा रमाउदै।

९. हास्य अभिनेता किरण केसी, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, हास्य अभिनेता केदार घिमिरे माग्ने बुढालगायत फागुमा रमाउदै।

१०. गायक प्रकाश पौडेल फागु मनाउने क्रममा परिवारका साथमा।

११. अभिनेत्री अरुणीमा लम्साल, उषा पौडेललगायत फागुका क्रममा।

१२. संगीतकार वसन्त सापकोटा फागुपछि परिवारका साथ।











प्रतिक्रिया