काठमाडौं । एमाले सरकारबाट बाहिरिने भएको छ । सोमबार बसेको एमाले सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको केन्द्रीय प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिए। उनका अनुसार प्रधानमन्त्रीले सहमति पालना नगरेकाले सरकारबाट बाहिरिने निर्णय गरेको हो।

प्रतिक्रिया