प्रतिनिधि सभाकाे बैठक बस्दै

0
Shares

काठमाडौं । प्रतिनिधि सभाकाे बैठक अपरान्ह १ बजे बस्ने भएको छ ।

बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने बैठकमा सम्पत्ति शुद्धीकरण संसोधन विधेयक लगायतमा छलफल हुनेछ ।

सो विधेयक माथी संसोधन हाल्ने ७२ घन्टाको समयसीमा आज सकिदैछ ।