राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा बागलुङ कालिकाको पूजा आराधना

0
Shares

बागलुङ । राष्ट्रपति विद्यादेवी भण्डारीले बागलुङ कालिका भगवती मन्दिरमा पूजा आराधाना गर्नुभएको छ । आज (बुधबार) बिहान उहाँले उक्त मन्दिरको पूजा आराधाना गर्नुभएको हो ।

मूल पुजारी जयबहादुर खड्काबाट १० मिनेट पूजा आराधना गरे पश्चात् राष्ट्रपति भण्डारीलाई कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले सम्मानपत्र र मायाको चिनो प्रदान गर्नुभएको थियो ।