पोखरामा बस दुर्घटना

0
Shares

पोखरा ।

पोखराको लेखनाथस्थित डाँडाको नाक प्रहरी चौकी नजिकै यात्रुवाहक बस दुर्घटना भएको छ। करिब ४५ जना सवार रहेको ग १ ख ६७४७ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

 

दुर्घटनास्थलबाट अहिले घाइतेको उद्धार गरी अस्पताल पठाउने काम भइरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।