यातायात मजदुरको आन्दोलनले उग्ररुप लिँदै, ल्होत्से मलमा आक्रमण

0
Shares

काठमाडौँ।

काठमाडौंको बालाजु क्षेत्रमा यातायात मजदुरले गरेको आन्दोलन नियन्त्रणबाहिर पुगेको छ ।सोमबार दिउँसोदेखि सुरु भएको आन्दोलनमा भिड उत्तेजित हुँदै बसपार्क क्षेत्रमा रहेको ल्होत्से मलभित्रै प्रवेश गरेको छ । त्यहाँको केही पसमा तोडफोड भएको छ । उत्तेजित भीडले माछापोखरीमा सडकमै प्रहरीको दुईवटा गाडीसमेत जलाएको छ।

सोमबार दिउँसोदेखि सुरु भएको आन्दोलन रोकिएको छैन ।

माछापोखरीस्थित अस्थायी प्रहरी बिटमा पनि मजदुरहरूले आगजनी गरेका छन् ।