प्रदर्शनकारीले प्रहरीका दुईवटा गाडी जलाए

0
Shares

काठमाडौं ।

ट्राफिक प्रहरीको नियमविरुद्ध आन्दोलनरत बालाजु क्षेत्रका यातायात मजदुरले प्रहरीको भ्यानमा आगजनी गरेका छन् ।

बालाजुको माछापोखरी सडकमा आन्दोलनकारीहरुले प्रहरी भ्यानमा आगजनी गरेका हुन् ।

अन्दोलनकारीहरुले मुल सडकमै प्रहरीको दुइवटा गाडी जलाएका छन्

उनीहरुले बााजु चोक, माछापोखरी, बसपार्क क्षेत्रमा निजी सवारी साधनसमेत चल्न दिएका छैनन् । थप विवरण आउन बाँकी छ ।