लुम्बिनीमा राष्ट्रिय सभा सदस्य उपनिर्वाचन जारी, आजै नतिजा आउने

0
Shares

दाङ । लुम्बिनी प्रदेशमा एक सिटका लागि राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको मतदान सुरु भएको छ ।

दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा सुरु भएको मतदानको नतिजा आउने बताइएको छ ।

स्थानीय तहका प्रमुख उपप्रमुख तथा प्रदेश सभा सदस्य मतदाता रहेको सो निर्वाचनमा अपरान्ह ३ बजेसम्म मतदानका लागि समय तोकिएको छ ।