काठमाडौँ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र ओलीबीच केहीबेर अघि भेटवार्ता सुरु भएको हो ।
वार्तामा समसामयिक राजनीतिकलगायत विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवलायले जनाएको छ ।











प्रतिक्रिया