सशस्त्र प्रहरीका ९७ एसपीको सरुवा, काे कहाँ ? (सूचीसहित)

0
Shares

काठमाडौँ।

सशस्त्र प्रहरी बल नेपालका ९७ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ ।

केन्द्रिय कार्यालयले बिहीबार राति निकालिएको सूचीअनुसार पहिलो पटक पूर्णपूर्वानुमान सूचीमा आधारित सरुवा गरेको हो ।