वर्षमान पुनको कलेजो प्रत्यारोपन गर्न सुझाव

0
Shares

काठमाडौं ।

नेकपा (माओवादी केन्द्र ) का उपमहासचिव वर्षमान पुनको कलेजो प्रत्यारोपण गर्नुपर्ने भएकाे छ  ।  कलेजो तथा पेट रोग विशेषज्ञ प्राध्यापक डाक्टर युवराज शर्माले जानकारी गराउनु भएकाे हाे  ।

 पुनले यसअघि  बाहिर गएर धेरै पटक उपचार गरेका छन्  । अब उपचारले मात्रै कलेजोमा सुधार आउँदैन उनीसँग मिल्ने व्यक्तिको कलेजो खोजेर प्रत्यारोपण गर्ने डाक्ट शर्माले जानकारी दिए  ।  नेपालमा त्रिवि शिक्षण अस्पताल र मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा कलेजो प्रत्यारोपण हुन्छ।