क्याटवँकमा स्वस्तिमा

0
Shares

नेपाल जेम एन्ड ज्वेलरी एसोसिएसनद्वारा हालै राजधानीमा आयोजित फेसन रनवे एक्स्पोमा क्याटवँक गर्दै अभिनेत्री स्वस्तिमा खड्का ।

एक्सपोमा भारतीय अभिनेत्री मलाइका अरोराले पनि क्याटवाक गरेकी थिइन् ।