बागमती प्रदेशकाे उपसभामुखमा तीन जना उम्मेदवार

0
Shares

हेटाैंडा । 

बागमती प्रदेशको उपसभामुखका लागि तीन जनाको उम्मेदवारी परेको छ । साेम ३ बजे हुन गईरहेको उपसभामुख निर्वाचनका लागि नेकपा एमाले, नेपाली कांग्रेस र नेमकिपाका तीन उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन ।

जस अनुसार एमालेबाट अप्सरा चपागाई, कांग्रेसबाट सुना परियार तथा नेमकिपावाट गीता काफ्लेको उम्मेदवारी परेको छ । तीनै जनाको उम्मेदवारका मत चयन प्रक्रिया आज अपरान्ह ३ बजेबाट सुरु हुने प्रदेश संसद सचिवालयले जनाएको छ ।