मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

0
Shares

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्ने भएको छ । अहिले केही बेरपछि मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने भएको हो ।
काठमाडौंबाट यात्रु बोकेर पोखराका लागि उडेको यति एयरलाइन्सको एएनसी एटीआर विमान दुखद र त्रासदीपूर्ण दुर्घटनाप्रति दुख व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् ।