अपडेट : विमान पोखरामा दुर्घटना : ३० जना मृतकको शव फेला

0
Shares

पोखरा । ६८ जना सवार यति एयरलाइन्सको विमान पोखरमा दुर्घटना भएको छ । काठमाडौंबाट उडान भरेको यति एयरको एटिआर विमान पोखरा विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीले बताए ।

घटनास्थलमा उद्धारका लागि सुरक्षाकर्मी र एम्बुलेन्स परिचालन गरिएको छ । विमानमा चालक दलका सदस्यसहित ६८ जना सवार थिए । जसमध्ये ३० जनाको शव फेला परेको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।