फेसियल हाउसले मनायो वार्षिकोत्सव

0
Shares

ब्युटिसियन सुष्मा महराको स्वास्थ्य र सौन्दर्यशाला फेसियल हाउस एन्ड ब्युटी सैलुनले आइतबार काठमाडौं मलमा रहेको मुख्य शाखामा आप्mनो पन्ध्रौं वार्षिकोत्सव मनाएको छ।

कार्यक्रममा हाउसकी मेनेजिध्र डाइरेक्टर महराले संघर्षको विगत सेयर गर्दै सुनाइन्   कुनै दिन काम गर्दै जाँदा मेरो ज्यान नै झन्डै गएको थिएन। त्यो दिन त फेसियल हाउस नै बन्द होला जस्तो पनि भएको थियो।

तर, आजको दिनमा सबैको मायाले म अझै बलियो र हिम्मतिलो बनाएको छ। कार्यक्रममा उत्कृष्ट कर्मचारी तथा विभिन्न क्षेत्रका व्यक्तिलाई अवार्ड र मायाको चिनो प्रदान गरिएको थियो भने विभिन्न गायक+गायिकाले गीत संगीत प्रस्तुत गरेका थिए।