रौतहट ४ ‘क’ मा गठबन्धनका उम्मेदवार विजयी



रौतहट।

प्रतिनिधि सभा तथा प्रदेश सभा अन्तर्गत रौतहटको निर्वाचन क्षेत्र नम्वर ४को क मा बामलोकतान्रिक गठबन्धनका तर्फबाट नेकपा माओवादीका उम्मेदवार विजयी भएका छन् ।

नेकपा माओवादीका युवराज भटराईले १५३६८ मत प्राप्त गरी विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अखिलेश चौधरीले १०२८१ मत प्राप्त गर्नु भएको छ।

 

प्रतिक्रिया दिनुहोस्