काठमाडौं-५ ईश्वर पोखरेललाई हराउँदै कांग्रेसका प्रदीप पौडेल निर्वाचित

0
Shares

काठमाडौँ।

काठमाडौं । काठमाडौं–५ मा नेपाली कांग्रेसका प्रदीप पौडेल निर्वाचित भएका छन् । उनले एमालेका ईश्वर पोखरेललाई पाँचहजार ६५ मतले पराजित गरेका हुन् ।

प्रदीपले १५,२३७ मत ल्याए । ईश्वरले १०,२७२ मत ल्याए ।