काठमाडौं क्षेत्र नं ३ ‘क’ बाट छिरिङ दोर्जे लामा विजयी


काठमाडौँ।

काठमाडौं क्षेत्र नम्बर ३ प्रदेश ‘क’ बाट कांग्रेसका उम्मेदवार छिरिङ दोर्जे लामा विजयी भएका छन् । उनले ४ हजार ५५८ मत पाएर विजय हासिल गरेका हुन् ।

 

उनका निकटतम प्रतिस्पर्धी चन्द्रमान लामाले ३ हजार ४१५ मत पाएका छन् ।