‘६० कटेका उम्मेदवारलाई मतदान गर्दिन’

0
Shares

काठमाडौं।

अभिनेता दीपकराज गिरीले ६० वर्ष उमेर कटेका उम्मेदवारलाई मतदान नगर्ने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अभिनेता गिरीले ६० वर्ष कटेकालाई मतदान नगर्ने बताएका हुन् ।

दीपक लेख्छन्, ‘सबै फूल गुलाफ हुँदैनन् । सबै स्वतन्त्र बालेन हुँदैनन् । आफ्नो भोट खेर फाल्दिन । ६० कटेकालाई हाल्दै हाल्दिन ।’