दसैँको अवसरमा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

0
Shares

काठमाडौँ।

लामपाटी टोल विकास समितिको आयोजनामा दशै शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

नेपालीहरुको महान चाड विजया दशमी तथा शुभ दिपावलीको पावन अवसरमा कानपा-१४ मा शुभकामना आदान–प्रदान कार्यक्रम गरिएको आयोजकले जनाएको छ।

उक्त्त कार्यक्रममा उपस्थित सम्पूर्णले बडा दसैँ दीपावली र छड पर्वले सबैमा सुख शान्ति र समृद्धी प्राप्त होस् भन्ने कामना गरेका थिए।