आजको तरकारी तथा फलफूलको बजार भाउ कति छ ? (सूचीसहित)

0
Shares

काठमाडौं । आज अदुवा प्रतिकिलो न्यूनतम् ७० रुपैयाँदेखि अधिकतम् ८० रुपैयाँसम्म रहेको छ । अनार प्रतिकिलो न्युनतम् ३०० रुपैयाँदेखि ३५० रुपैयाँसम्म रहेको छ ।

अमला प्रतिकिलो न्यूनतम् ७० रुपैयाँदेखि अधिकतम् ८० रुपैयाँ रहेको छ । आभोकाडो प्रतिकिलो न्यूनतम् २०० रुपैयाँदेखि अधिकतम् २५० रुपैयाँ रहेको छ ।

इमली प्रतिकिलो न्यूनतम् १४० रुपैयाँदेखि अधिकतम् १५० रुपैयाँ रहेको छ । स्थानीय काउली प्रतिकिलो न्यूनतम् ८० रुपैयाँदेखि अधिकतम् ९० रुपैयाँ रहेको छ ।

कागती प्रतिकिलो न्यूनतम् २०० रुपैयाँदेखि अधिकतम् २२० रुपैयाँ रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

तरकारी तथा फलफूलको मूल्यसूची :