इन्द्रजात्राको अवसरमा हनुमानढोकामा राष्ट्रपति विद्यादेवी भण्डारी,प्रधानमन्त्री शेरवहादुर देउवा लगायत लाई सलामी अपर्ण गदै नेपालीसेना । इन्द्रजात्राको अवसरमा हनुमानढोकामा कुमारीको रथ तान्दै सर्वसाधारणहरु । इन्द्रजात्राको अवसरमा हनुमानढोका स्थित गद्धिवैठकको कौसीवाट जात्रा अवलोकन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी,प्रधानमन्त्री शेरवहादुर देउवा लगायत नेपाल सरकारका विभिन्न मन्त्रालयका मन्त्रीहरु ऋतिथिहरु ।इन्द्रजात्राको अवसरमा हनुमानढोकामा जीवित देवि कुमारीलाई रथमा राखेर दरवार परिषर परिक्रमा गर्दै ।
प्रतिक्रिया