नेप्से परिसूचक २१ अंकले घट्यो

0
Shares

आज उन्नति सहकार्य लघुवित्तको सेयरमूल्य सर्वाधिक ९.६८ प्रतिशत बढेको छ । सानिमा माई हाइड्रोपावरको सेयरमूल्य ७.३२ तथा हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयरमूल्य ६ प्रतिशतले घटेको छ । मंगलबार हिमालयन एभरेस्ट इन्स्योरेन्सको नाै करोड १४ लाख रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएको छ ।