वाणी कपुरकाे हटनेसको चर्चा



मुम्वई (एजेन्सी) ।

अभिनेत्री वाणी कपुर यतिबेला आफ्नो आगामी फिल्म शमशेराको रिलिजलाई लिएर चर्चामा छिन् ।

फिल्म आगामी जुलाई २२ गतेबाट हलमा रिलिज हुँदैछ । यसअघि नायिका आफ्ना सल्लाहकार रणवीर कपुरसँग फिल्मको प्रमोशनमा व्यस्त थिइन् ।

डान्स दिवाने जुनियर्सको सेटमा पुगेकी वाणीकाे बढ्यो हटनेसको पारा, अफ शोल्डर टपमा अभिनेत्रीको क्लिभेज स्पष्ट देखिन्थ्यो अहिले शोको सेटबाट वाणीका यी तस्विर इन्टरनेटमा निकै भाइरल भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्