माओवादी केन्द्रको स्थायी समिति बैठक जारी



काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समितिको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ ।

आज (शनिबार) बिहान ९ बजेबाट बैठक सुरु भएको अखिल (क्रान्तिकारी)का पूर्वअध्यक्ष रञ्जित तामाङले जानकारी दिए ।

केन्द्रीय समिति बैठकले स्थायी समिति सदस्यको टुंगो लगापछि आज पहिलो बैठक बसेको हो ।

प्रतिक्रिया दिनुहोस्