यी हुन् एमालेबाट निर्वाचित जनप्रतिनिधिका २० संकल्प (पत्रसहित)



काठमाडौं । बैशाख ३० मा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)बाट निर्वाचित जनप्रतिनिधिले २० बुँदे संकल्पपत्र तयार पारेका छन् ।

पालिकामा नवनिर्वाचित प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष लगायतका जनप्रतिनिधिले उक्त पत्र तयार पारेका हुन् ।

बिहीबार र शुक्रबार काठमाडौंमा भएको प्रशिक्षण पछि उनीहरूले २० बुँदे काठमाडौं संकल्प जारी गरेका छन् ।

हेर्नुहोस् संकल्पपत्र :

प्रतिक्रिया दिनुहोस्