एसपीपी नेपालको हितमा छैन, अघि बढ्दैन : परराष्ट्र मन्त्री



काठमाडौं ।

पराराष्ट्र मन्त्री नारायण खडकाले अमेरिकन स्टेट पार्टनरसिप प्रोगाम (एसपपी) नेपालको हितमा नभएकाले अघि नबढने बताएका छन् ।
संघीय संसदको अन्तर्राष्ट्रिय सबन्ध समितिमा छलफलका लागि पुगेका परराष्ट्र मन्त्री खडकाले ‘एसपीपी’को च्याप्टर क्लोज भएको भन्दै कुनै पनि प्रक्रिया अघि नबढने बताएका हुन ।
बैठकमा प्रधानसेनापति प्रभुराम शर्मालगायत छलफलमा छन । बैठक जारी छ।

प्रतिक्रिया दिनुहोस्