काठमाडौं ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले अश्लील शब्द प्रयोग गर्दै नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई आफ्नो कार्यकक्षमा बोलाएर हातपात गरेका छन्।
अश्लील शब्द प्रयोग गर्दै एयरलाइन्सका अध्यक्ष अधिकारीमाथि हातपात गरेकाे पर्यटन मन्त्रालय उच्च स्रोतले बताएकाे छ । एयरलाइन्सका अध्यक्ष अधिकारीलाई गाली गरेको अडियो सामाजिक सन्जालमा सार्वजनिक भएको छ ।
अडियो स्रोत अन्नपुर्णपोष्ट यस्ताे छ सार्वजनिक भएको अडियो सुन्नुस्:











प्रतिक्रिया