काठमाडौं ।
विश्वकै सुर्तीजन्य पदार्थ नियन्त्रण दिवसको अवसरमा सुर्तीजन्य पदार्थ त्यागौँ स्वास्थ्य र वातावरण जोगाउ भन्ने नाराको साथ यस वर्षको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
दिवसको पूर्व सन्ध्यामा नेपाल सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ललितपुरको महानगरपालिका द युनियन स्वास्थ्य पत्रकार मञ्च नेपाल र एक्सन नेपालको आयोजनामा सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा ललितपुर महानगरमापालिकाका मेयर तथा कार्यक्रमका प्रमुख अतिथि चिरीबाबु महर्जनले ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सिताराम हाछेथुलाई सम्मान गर्नुभयो ।
मेयर महर्जनले सुर्तीजन्य पदार्थ नियन्त्रणमा हाछेथुले खेलेको भूमिकाको प्रशन्सन गर्दै धूम्रपान रहित सार्वजनिक स्थलमा निमार्ण र निरन्तरता दिँदै काम गर्न प्रतिबद्धता व्यक्त गर्नु भयो ।











प्रतिक्रिया