दुर्घटनाग्रस्त क्षेत्रमा पुगे प्रहरी निरीक्षक मंगल श्रेष्ठसहित पथप्रदर्शक

0
Shares

काठमाडौं ।

सैनिक प्रवक्ता नारायणप्रसाद सिलवालले तारा एयरको विमान दुर्घटनाग्रस्त भएको क्षेत्रमा प्रहरी निरीक्षक मंगल श्रेष्ठसहित पथ प्रदर्शक पुगिसकेको बताएका छन् ।

विभिन‍न निकायका उद्धार समूहका सदस्यहरू पनि दुर्घटनाग्रस्त क्षेत्रम पुग्ने प्रयास गरिरहेका उनले बताए । दुर्घटनाग्रस्त क्षेत्रमा पुग्‍न अनेक सम्भावनाका उपाय सोचिएको पनि उनको भनाइ छ । विमान दुर्घटनाग्रस्त क्षेत्र मुस्ताङको थासाङ- २ को कोबाङ भिर हो ।