काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा सरकारी कार्यालयका लागि थप सवारी साधान खरिद नगर्ने घोषणा गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्ष १५ प्रतिशत चालु खर्च घटाउने घोषणा गर्दै नयाँ सवारी साधन नकिन्ने घोषणा गरेका हुन् ।
मर्मत सम्भाव गर्दा सञ्चालनमा नआउने सवारी लिलामी गरिने उनको भनाई छ ।
प्रतिक्रिया