भरतपुर महानगरमा कांग्रेसको अग्रता, एमाले पछ्याउँदै



काठमाडौं । भरतपुरको वडा नम्बर १५ मा ५९२ मतगणना हुँदा वडाध्यक्षमा कांग्रेस उमेदवारले ५४४ मत ल्याएका छन् ।

राप्रपाका उमेदवारले ८३ मत ल्याएका छन् ।

यस्तै, वडा नम्बर १६ मा ९११ मतगणना हुँदा कांग्रेसका उमेदवारले ५४१ मत र एमालेका उमेदवारले १७१ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्