भरतपुर महानगरमा रेणुको फराकिलो अग्रता, विजय २ हजारभन्दा बढी मतान्तरले पछाडि



चितवन । भरतपुर महानगरपालिकामा नेकपा (माओवादी केन्द्र)की उम्मेदवार रेणु दाहालको फराकिलो अग्रता कायमै छ ।

३०७४८ मतगणना गर्दा रेणुले ११२८८ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका नेकपा (एमाले)का विजय सुवेदीले ९२३० प्राप्त गरेकी छने ।

प्रतिक्रिया दिनुहोस्